राष्ट्रिय समाचार

प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं : दुर्गा प्रसाईं

अनलाइनखबर | आइतबार, 23 नोभेम्बर 2025, 10:00 अपराह्न
Share
प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं : दुर्गा प्रसाईं
प्रसाईंले अहिले मुलुक अप्ठेरो अवस्थामा भएको बेला आन्दोलनमा कसैले घुसपैठ गर्ला कि भन्ने कुरा आएपछि आफूहरूले आन्दोलनको स्वरूप फेर्ने निर्णय गरेको बताए । '१५ दिनका लागि पर्खिदिनुहोस् भन्ने कुरा भएपछि हामीले पनि त्यो कुरा सुनेका हौ,' उनले भने ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}