राष्ट्रिय समाचार
सर्वोच्च अदालत तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न थप २ जना पक्राउ
सर्वोच्च अदालत तोडफोड, आगजनी तथा सुरक्षाकर्मीको हतियार लुटपाट गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ बस्ने २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका ५ बस्ने ३० वर्षीय ब्राउन भन्ने शुशील श्रेष्ठ छन् ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी तथा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट तथा प्रदर्शन गर्ने, आपराधिक कार्यमा मानिसहरूलाई उक्साउने, उत्तेजित बनाउने अपराधम...
पूरा समाचार पढ्नुहोस्