khabarhub.com|
आइतबार, 23 नोभेम्बर 2025, 05:32 अपराह्न
Share
दोलखा– जिल्लामा आउँदा निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको संख्या उत्साहजनक रहेको पाइएको छ। जिल्ला निर्वाचन कार्यालय दोलखाको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार असोज ९गतेदेखि मंसिर ५ गतेसम्म ६ हजार ६सय ८७ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् । जस अनुसार दुई नगरपालिका र सात गाउँपालिकाबाट एक हजार ४ सय जनाले नाम दर्ता गरेका […]