अर्थतन्त्र

५ खर्ब नाघ्यो देशको व्यापार घाटा

lokaantar.com | आइतबार, 23 नोभेम्बर 2025, 05:02 अपराह्न
Share
५ खर्ब नाघ्यो देशको व्यापार घाटा
४ महिनामा देशको व्यापार घाटा ५ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म देशको कुल व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख ५७ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो । गत वर्षको सोही अवधिमा देशको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपैयाँ रहेको थियो । गत आवको तुलनामा व्यापार घाटा ११.९९ प्रतिशतले बढेको छ । कात्तिक महिनासम्म नेपालले कुल ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा द...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?