राष्ट्रिय समाचार

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी थापा

lokaantar.com | आइतबार, 23 नोभेम्बर 2025, 04:53 अपराह्न
Share
सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी थापा
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनीष थापालाई दिइएको छ । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि थापालाई उक्त जिम्मेवारी दिइएको हो । उनलाई ९८५१२२७२००७ मा सम्पर्क गर्ने सकिने एपीएफले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?