विशेष
नवगठित प्रलोपाको समीक्षा : भ्रष्टाचार, परिवारवाद र सत्ताको खेलले जेनजी विद्रोह
७ मंसिर, काठमाडौं । आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणा गरियो । अधिकांश माओवादी धाराका शीर्ष नेता सम्मिलित प्रलोपाको मार्गदर्शक सिद्धान्त भने परिस्कृत मार्क्सवाद हुने भनिएको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई, माओवादी छाडेका जनार्दन शर्मा, राम कर्मी, सुदन किराती, रास्वपा छाडेका कासन्तोष परियार लगायतका नेताहरूको सक्रियतामा नयाँ पार्टी […]
पूरा समाचार पढ्नुहोस्