khabarhub.com|
आइतबार, 23 नोभेम्बर 2025, 03:33 अपराह्न
Share
भोजपुर- कुनै बेला एकअर्काको राजनीतिक उचाइ र फाइदाका लागि कुममा कुम मिलाएका नेता कृपाशुर शेर्पालाई कोशी प्रदेश इन्चार्जसमेत रहेका शेरधन राईले कारबाही गरी छाडेका छन् । नेकपा एमाले मोरङको अधिवेशनबाट संस्थापन इतरका अजम्बर राईसहितको प्यानल नै विजयी भएपछि २०८१ फागुनमा तेस्रो साता लेखेको फेसबुक स्टाटसका आधारमा राईले शेर्पामाथि कारबाहीको डन्डा चलाएका हुन् । सामाजिक सञ्जाल […]