समाज
पोखरामा प्याराग्लाइडिङ
पोखरा महानगरपालिका- १८ मेथलाङबाट देखिएको आकाशमा उड्दै गरेको प्याराग्लाइडिङ । फेवातालसहित पोखराको सुन्दरतालाई अवलोकन गर्न तथा साहसिक खेलमा रमाउने पर्यटकका लागि पोखराको प्याराग्लाइडिङले आकर्षण थपेको छ । तस्वीर : राधिका कँडेल/रासस
पूरा समाचार पढ्नुहोस्