अन्तर्राष्ट्रिय
भियतनाममा बाढीका कारण कम्तीमा ४१ जनाको मृत्यु
५ मंसिर, काठमाडौं । भियतनाममा लगातारको वर्षा र बाढीका कारण एक हप्तामा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मध्य भियतनाममा आएको वर्षा र बाढीका कारण ९ जना बेपत्ता भएका छन् । भियतनामको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले बेपत्ताहरूको खोजी कार्य जारी रहेको जनाएको छ । समाचारअनुसार वर्षा र बाढीबाट ५२ हजारन्दा बढी घर डुबानमा […]
पूरा समाचार पढ्नुहोस्