हेडलाइन

सरकारले ७ लाख विद्युतीय राहदानी खरिद गर्ने

kendrabindu.com | शुक्रबार, 21 नोभेम्बर 2025, 04:27 अपराह्न
Share
सरकारले ७ लाख विद्युतीय राहदानी खरिद गर्ने
काठमाडौं । सरकारले ७ लाख विद्युतीय राहदानी खरिद गर्ने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}