खेलकुद
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि
३ मंसिर, काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधा विभिन्न २० विद्यालयका ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष धनप्रसाद सुब्बाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८ तथा सिनियर महिला र जुनियर पुरुष समान १२–१२ टिमले […]
पूरा समाचार पढ्नुहोस्