विशेष
राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश , २०८२ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो...
पूरा समाचार पढ्नुहोस्