विशेष

राष्ट्रपति पौडेलले जारी गरे नेपाल विशेष सेवा अध्यादेश

lokaantar.com | शुक्रबार, 21 नोभेम्बर 2025, 03:58 अपराह्न
Share
राष्ट्रपति पौडेलले जारी गरे नेपाल विशेष सेवा अध्यादेश
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आज अध्यादेश जारी गरेका हुन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?