हेडलाइन

झापा कारागारका एक कैदीको मृत्यु

khabarhub.com | शुक्रबार, 21 नोभेम्बर 2025, 10:59 पूर्वाह्न
Share
झापा कारागारका एक कैदीको मृत्यु
झापा– जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?