महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका अतिक्रमित संरचना हटाउन १५ दिने अल्टिमेटम
khabarhub.com|
शुक्रबार, 21 नोभेम्बर 2025, 12:49 अपराह्न
Share
काठमाडौं– महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ मिचेर बनाइएका संरचना हटाउन सडक डिभिजन मकवानपुरले जारी गर्यो १५ दिने अल्टिमेटम सडक डिभिजन कार्यालय मकवानपुरले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । शुक्रबार प्रकाशित सूचनामा हेटौँडा उप–महानगरपालिकाको रातोमाटे–बुद्धचोक–राप्ति पुल तथा बुद्धचोक–सामरी पुल बीचको क्षेत्रमा सडक मिचेर पक्की […]