अर्थतन्त्र
पहिलो चौमासिकमा काठमाडौँ महानगरको १२.९४ प्रतिशत खर्च
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ ।विनियोजित २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँमध्ये ३ अरब २५ करोड २२ लाख ८४ हजार ६१ रुपियाँ खर्च भएको हो । यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपियाँ बजेटमा २ अर्ब १३ […]
पूरा समाचार पढ्नुहोस्