हेडलाइन
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्झौताले धुर्मुस निराश, रेणु दाहालमाथि धोका र भुक्तानीको आरोप
काठमाडौँ । तत्कालीन नेकपाको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर गरिएको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्झौताले कलाकार तथा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई निराश बनाएको छ । भरतपुर महानगरपालिका र प्रमुख रेणु दाहालले सम्झौता उल्लङ्घन गरेको भन्दै धुर्मुसले परियोजनाबाट हात झिक्ने घोषणा गरेका छन् । धुर्मुसले बुधबार भावुक मुद्रामा यो […]
पूरा समाचार पढ्नुहोस्