विशेष
‘सर्वपक्षीय सरकार बनाउँदा चुनावी वातावरण बन्छ’
'हामीले आन्दोलनलाई सम्मान गर्ने, तर संविधानको मर्मलाई पनि थप सुदृढ बनाउने विषयलाई अन्तरसम्बन्धित मान्नुपर्छ भन्ने हो । हामीले २३–२४ गतेको मुभमेन्ट केही पनि होइन भनेर नजरअन्दाज गर्न खोजेको होइन । त्यो मुभमेन्टलाई सम्मान गर्ने, तर संवैधानिक व्यवस्थाभित्र छौं भन्ने कुरालाई पनि सम्मान गर्ने हो।'
पूरा समाचार पढ्नुहोस्