अन्तर्राष्ट्रिय
नितिश कुमार बिहारको १०औं पटक मुख्यमन्त्री बन्दै
काठमाडौँ । नितिश कुमारले आज १०औं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिदैछन् ।
बुधबार राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) व्यवस्थापिका दलको नेतामा निर्वाचित भएपछि नितिशले राज्यपाल आरिफ मोहम्मद खानलाई आफ्नो राजीनामा बुझाउँदै नयाँ सरकार गठनको लागि आफ्नो दाबी प्रस्तुत गरेका थिए ।
नितिश कुमारको नेतृत्वमा रहेको यो सरकारमा प्रायः पुराना अनुहारहरू हुने सम्भावना छ ।...
पूरा समाचार पढ्नुहोस्