राष्ट्रिय समाचार

विशेष आर्थिक क्षेत्रलाई भर्चुअल मोडेलमा लैजाने तयारी, सबैलाई एउटै प्लेटफर्ममा ल्याइने

lokaantar.com | बिहिबार, 20 नोभेम्बर 2025, 10:30 पूर्वाह्न
Share
विशेष आर्थिक क्षेत्रलाई भर्चुअल मोडेलमा लैजाने तयारी, सबैलाई एउटै प्लेटफर्ममा ल्याइने
सरकारले विशेष आर्थिक क्षेत्र(सेज)लाई भर्चुअल रूपमा अगाडि बढाउने भएको छ । विशेष आर्थिक क्षेत्र(सेज)लाई डिजिटलाइजेसन गरी भर्चुअल रूपमा लैजाने तयारी गरिएको हो । जसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल नै बनाएर अध्ययन शुरू गरेको छ । देशकै ठूलो औद्योगिक पूर्वाधार संरचनाको अवधारणामा निर्माण गरिएका विशेष आर्थिक क्षेत्र(सेज)लाई भर्चुअल रूपमा लैजान मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल नै बनाएर अध्ययन भइरहेको छ । कार्यदलमा लगानी बोर्डका  सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, कानून, न्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?