राष्ट्रिय समाचार
एमालेको सचिवालय बैठक आज दिउसो बस्दै
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । आजको सचिवालय बैठकले ११ औँ महाधिवेशनको तयारीबारे छलफल गर्ने र प्रतिनिधिसभा पुनःस्थापनाबारे पनि छलफल गर्ने एमालेले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्