खेलकुद

सुदूरपश्चिम रोयल्सको विजयी शुरूआत, काठमाडौं २९ रनले पराजित

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 07:37 अपराह्न
Share
सुदूरपश्चिम रोयल्सको विजयी शुरूआत, काठमाडौं २९ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विजयी शुरूआत गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको हो । जितका लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौं ११९ रनमा अलआउट भयो । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?