एनपीएलका नाममा दर्शकसँग जबरजस्ती असुली, दर्तै नभएको संस्था देखाएर अवैध पार्किङबाट कमाऊ धन्दा
khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 07:29 अपराह्न
Share
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पुग्ने दर्शकसँग अवैध रूपमा पार्किङ शुल्क उठाउने गरिएको छ । ‘कीर्तिपुर विकास समाज’ नामक संस्थाको रसिद काटेरै मोटरसाइकलबाट १०० र चारपांग्रे सवारीबाट १५० रुपैयाँ असुलिरहेको छ। त्रिविको स्वामित्वमा रहेको जग्गामा अनुमतिबिनै शुल्क उठाइएपछि तीव्र विरोध भएको छ । नेपाल क्रिकेट संघले दर्शकका लागि निःशुल्क […]