अन्तर्राष्ट्रिय
१०औं पटक बिहारको मुख्यमन्त्री बन्दै नितिशकुमार, भोलि शपथ
३ मंसिर, काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारतको बिहार राज्यमा पुन: नितिशकुमार नै मुख्यमन्त्री नियुक्त हुने भएका छन् । बुधबार दिउँसो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले ७५ वर्षीय नितिशकुमारलाई सर्वसम्मत संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । एनडीएको बैठकपछि नितिशकुमार अहिले राजभवनस्थित राज्यपाल (प्रदेश प्रमुख) समक्ष सरकार गठनका लागि दाबी […]
पूरा समाचार पढ्नुहोस्