खेलकुद

हरमितको आक्रामक अर्धशतकमा सुदूरपश्चिमले काठमाण्डूलाई दियो १४८ रनको लक्ष्य

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 05:45 अपराह्न
Share
हरमितको आक्रामक अर्धशतकमा सुदूरपश्चिमले काठमाण्डूलाई दियो १४८ रनको लक्ष्य
केवल २७ रनको कुल स्कोरमा माथिल्ला चार प्रभावशाली ब्याट्सम्यानलाई गुमाएपछि दबाबमा परेको सुदूरपश्चिम रोयल्सका लागि हरमित सिंहले आक्रामक अर्धशतकीय पाली खेलेपछि एनपीएल क्रिकेटको बुधबारको खेलमा काठमान्डु गोर्खाजले जितका लागि एक सय ४८ रनको सम्मानजनक लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रन बनाएको हो । पहिलो ओभरमै काठमान्डु गोर्खाजका बलर करण केसीले सुदूरपश्चिमको दुबै ओपनरलाई पेभेलियन फर्काएका थिए । दु...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?