राष्ट्रिय समाचार
सिंहदरबारमा सर्वदलीय बैठक : को-को छन् सहभागी ?
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा सर्वदलीय बैठक शुरू भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा जारी छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाएकी हुन् ।
बैठकमा निर्वाचन आयोगका दर्ता भएका सबै दललाई बोलाइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेपाली कांग्रेसबाट डा. प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली, महेश बर्तौला र नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन, राजेन्द्र प...
पूरा समाचार पढ्नुहोस्