विशेष
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भन्यो- नअल्मलिनोहोस्, नअल्मलाउनुहोस्, अविलम्ब निर्णय गरियोस्
विधानले तोकेको अवधिभित्रै अर्थात् आगामी ५५ दिनभित्रै महाधिवेशन सुनिश्चित नभएसम्म माग फिर्ता पनि नहुने समूहको भनाइ छ ।
पूरा समाचार पढ्नुहोस्