समाज

जेनजी आन्दोलनमा छोरा असहाब शहीद भए, बुबाको जागिर गुम्यो

अनलाइनखबर | बुधबार, 19 नोभेम्बर 2025, 05:10 अपराह्न
Share
जेनजी आन्दोलनमा छोरा असहाब शहीद भए, बुबाको जागिर गुम्यो
शहीद असहाब नजला र अमरुदिनको पाँच सन्तानमध्येका तेस्रो छोरा हुन् । असहाब वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट व्यवस्थापन सङकायमा कक्षा १२ पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौं गएका थिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?