राष्ट्रिय समाचार

पदमुक्त भए मधेशका सभामुख मण्डल

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 07:29 अपराह्न
Share
पदमुक्त भए मधेशका सभामुख मण्डल
मधेश प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । उनीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव दुई तिहाइ बहुतले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् । बुधबार बसेको प्रदेशसभा बैठकले अविश्वासको प्रस्ताव पारित गरेको हो ।  बैठकमा ७८ जना प्रदेशसभा सदस्य सदस्य उपस्थित थिए । जसमध्ये सभामुखले पद अनुकूल आचरण प्रस्तुत नगरेको भन्ने प्रस्तावको पक्षमा ७६ मत खसेको छ भने विपक्षमा शून्य मत खसेको छ । ‘सभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव पेस गर्ने प्रस्तावकहरूको तर्फबाट मा० कुमर कान्त झाले पेस गरेको प्रस्ताव प्रदेशसभा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?