मनोरञ्जन
‘मुगलान’ को गीत ‘पुन्टु पियारी’ मा प्रभात र स्मारिकाको छमछमी
काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को गीत रिलिज भएको छ । निर्माताले फिल्मभित्र समावेश गीत ‘पिन्टु पियारी’ युट्युबमा ल्याएका हुन् । डान्सिङ गीतमा शीर्ष कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन् । युना डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ । गीतमा गायक हरि गिरी […]
पूरा समाचार पढ्नुहोस्