अर्थतन्त्र
नयाँ रियलमी १५ प्रो ५जी नेपाली बजारमा, यस्ता छन् मूल्य र फिचर
काठमाडौं । विश्वको अग्रगामी स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो ५जी नेपाली बजारमा भित्रिएकाे छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई कम्पनीले नेपालको अल्टिमेट एआई पार्टी फोनका रूपमा प्रस्तुत गरेको हाे । विशेषगरी युवा वर्गलाई लक्षित यो फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको छ। […]
पूरा समाचार पढ्नुहोस्