विशेष

अध्यागमन नियमावलीको अनुसूची-१२ हेरफेर

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 03:57 अपराह्न
Share
अध्यागमन नियमावलीको अनुसूची-१२ हेरफेर
सरकारले अध्यागमन नियमावली २०५१ को अनुसूची-१२ मा हेरफेर गर्ने निर्णय गरेको छ ।  मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अनुसूची हेरफेर गर्ने निर्णय गरेको हो । अनुसूची हेरफेर हुँदा माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुनेछ ।  पछिल्ला दिनमा मुस्ताङ क्षेत्रमा विदेशीको चाप बढेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?