राष्ट्रिय समाचार
सिमरा घटना कास्टिङ मात्र हो, हाम्रा साथीहरू चुनाव-चुनाव भन्दैछन्– चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सिमरा घटना कास्टिङ मात्र भएको भन्दै चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा बुधबार स्टाटस लेख्दै भण्डारीले चुनाव भन्ने पार्टीका नेताहरूप्रति व्यंग्य समेत गरेका छन् ।
'हाम्रो पार्टीभित्र पनि चुनाव–चुनाव भन्दै बुरुक–बुरुक गर्ने साथीहरू भेटिनुहुन्छ, मानौं देशमा भएको कहालीलाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छजस्तो गरी,' भण्डारीले लेखेका छन् ।
बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा जाने कार्यक्रमका कारण...
पूरा समाचार पढ्नुहोस्