हेडलाइन
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो मध्यम लक्ष्य
काठमाडौं । साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्धले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं गोर्खाजलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन जोडेको हो ।
पूरा समाचार पढ्नुहोस्