विशेष
खरिद कोटा कम हुँदा कञ्चनपुरका किसानलाई धान बेच्न समस्या
सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्न पाएका छैनन् ।
कम्पनीले महेन्द्रनगरमा पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएको छ । उक्त कोटा पूरा भएपछि खाद्यले किसानको धान खरिद गर्न बन्द गरेपछि उनीहरू समस्यामा परेका हुन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका हेमराज खड्काले धान बिक्रीका लागि व्यापार कम्पनी महेन्द्रनगरमा तीन पटक धाए पनि बिक्री गर्न नसकेको बताए ।
‘शुरूमा मंसिर ३ गतेसम्मको टोकन बाँडिसक्यो पछि आउनु भनियो । आज खाद्यले खरिद कोटा पूरा...
पूरा समाचार पढ्नुहोस्