विशेष

राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 01:05 अपराह्न
Share
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्दै छिन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको सचिवालयले जनाएको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?