हेडलाइन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल भइरहेको छ ।यस्तो छ कार्यसूची१. समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल। (सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत)।२. केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा।३. विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन […]
पूरा समाचार पढ्नुहोस्