विशेष

शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न खोजेपछि सिमरा विमानस्थलमा तनाव

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 12:23 अपराह्न
Share
शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न खोजेपछि सिमरा विमानस्थलमा तनाव
नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबीच विवाद भएको छ ।  मधेश प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल र बस्नेत बारा गएका बेला जेनजीका नाममा विरोध गरेपछि विमानस्थलमै विवाद भएको हो ।  जेनजीका समूहले बस्नेतलाई आउन नदिने भन्दै विमानस्थल घेर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठूलो समूह खटाइएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?