समाज
निर्माणाधीन लमजुङ दरबार
लमजुङको बेंसीशहर नगरपालिका- ३ स्थित गाउँशहरमा निर्माणाधीन लमजुङ दरबार । यस दरबारको पुनर्निर्माण कार्य थालनी गरेको चार वर्ष बढी हुँदा समेत अझै निर्माण सम्पन्न भएको छैन भने यतिबेला महिनौंदेखि निर्माण कार्य ठप्प रहेको छ । तस्वीर : जनक श्रेष्ठ/रासस
पूरा समाचार पढ्नुहोस्