काठमाडौं महानगरः पहिलो चौमासिकमा गएको वर्षभन्दा पाँच करोड ६५ लाख बढी राजस्व संकलन
khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 11:15 पूर्वाह्न
Share
काठमाडौं – चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ। यो अवधिमा गएको वर्ष तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो। गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको यस अवधिमा पाँच करोड ६५ लाख १० हजार ४९२ […]