विशेष

सिमरा घटना जेनजी भावनाको दुरुपयोग : विश्वप्रकाश शर्मा

अनलाइनखबर | बुधबार, 19 नोभेम्बर 2025, 01:33 अपराह्न
Share
सिमरा घटना जेनजी भावनाको दुरुपयोग : विश्वप्रकाश शर्मा
३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । नेकपा एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै उनले बुधबार यस्तो आग्रह गरेका हुन् । महामन्त्री शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको पनि बताएका छन् । ‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}