राष्ट्रिय समाचार
विप्लव नेतृत्वको नेकपा माओवादीले लियो प्रमाणपत्र, चुनाव चिन्ह गुलाफको फूल
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।
निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।
नेकपा माओवादीले चुनाव चिन्हको रूपमा गुलाफको फूल प्राप्त गरेको छ ।
पूरा समाचार पढ्नुहोस्