राष्ट्रिय समाचार
नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न अध्यादेश
सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न अध्यादेश ल्याउने भएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।
उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्