हेडलाइन
अन्ततः बन्दुक छाडेर गुलाब लिए विप्लवले
काठमाडौं । अन्ततः नेत्रविक्रम चन्द ’विप्लव’ले बन्दुक छाडेर गुलाब लिएका छन् । लामो सशस्त्र संघर्षको इतिहासलाई पछाडि पार्दै शान्तिपूर्ण राजनीतिक प्रक्रियामा प्रवेश गरेका छन्। मंगलबार निर्वाचन आयोगमा पुगेर ’नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ को दल दर्ता प्रमाणपत्र र चुनाव चिन्ह ’गुलाबको फूल’ प्राप्त गरेका हुन् । १० वर्षे ’एकीकृत जनक्रान्ति’ लाई औपचारिक रूपमा त्यागेर विप्लवले आगामी […]
पूरा समाचार पढ्नुहोस्