राष्ट्रिय समाचार

च्यासलमा एमालेका निवर्तमान सांसदहरूको बैठक

lokaantar.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 02:54 अपराह्न
Share
च्यासलमा एमालेका निवर्तमान सांसदहरूको बैठक
विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध सदस्यहरूको बैठक शुरू भएको छ । पछिल्लो राजनीतिक घटना, संसद् पुनःस्थापनालगायतका विषयमा छलफल गर्न आज विघटित संसदीय दलको बैठक दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा शुरू भएको हो । एमाले नेता महेश बर्ताैलाले संसद् पुनःस्थापनाका लागि आफूहरू सर्वाेच्च अदालतमा जाने या नजाने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताए । बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?