मध्यराति पक्राउ परेका प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो
khabarhub.com|
मङ्गलबार, 18 नोभेम्बर 2025, 01:24 अपराह्न
Share
काठमाडौं– मध्यरातमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी