हेडलाइन

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू

khabarhub.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 12:50 अपराह्न
Share
चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली याक्स र चितवन राइनोजबीच खेल भइरहेको छ । पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले गतिलो सुरूवात गरेको छ । ओपनरद्वय चल्दा कर्णालीले आफूलाई गतिलो स्कोरतिर लगेको हो । कर्णालीलाई गतिलो स्कोरतिर लाने क्रममा प्रियंक पञ्चलले अर्धशतक प्रहार गरेका छन् । तस्बिरहरू
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?