अर्थतन्त्र
धमाधम बन्दै १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पताल, १४ महिनामा ३ ० प्रतिशत प्रगति
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ ।
प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित देशकै ठूलो १ हजार २०० शय्या (बेड) को सुविधा सम्पन्न अस्पताल प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढेको हो ।
१४ महिनामा अस्पतालको भौतिक प्रगति ३० प्रतिशत पुगेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जानकारी दिएको छ । निर्माण कम्पनीले दिन/रात नभनी शिफ्ट र सेफ्टी मिलाएर धमाधम काम गरिरहेको छ ।
अस्पतालको १५ भदौ २०८१ मा तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए ।
...
पूरा समाचार पढ्नुहोस्