खेलकुद
तीनपटकको उपविजेता नेदरल्यान्ड्स अपराजित रहँदै विश्वकपमा छानियो
तीनपटक फाइनलमा पुगेर पनि हालसम्म उपाधिको स्वाद चाख्न नसकेको नेदरल्यान्ड्स फेरि फिफा विश्वकप फुटबलमा छनोट भएको छ । नेदरल्यान्ड्स मंगलबार बिहान सम्पन्न छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा निथुआनियालाई ४–० गोलले हराउँदै विश्वकपमा पुगेको हो ।
नेदरल्यान्ड्स युरोपेली क्षेत्रको छनोट प्रतियोगिताको समूह ‘जी’ बाट विश्वकपमा उपस्थित भएको हो । छनोट प्रतियोगितामा नेदरल्यान्ड्स अपराजित रह्यो । नेदरल्यान्ड्सले आठमध्ये ६ खेलमा जीत र दुई खेलमा बराबरीको नतिजाबाट २० अंक बटुल्यो ।
समान खेलबाट १७ अंक जोडेको पोल्यान्ड तालिका...
पूरा समाचार पढ्नुहोस्