हेडलाइन
एनपीएलमा आज डबल धमाकाः चितवन र कर्णाली, विराटनगर र पोखरा भिड्दै
काठमाडौं । दोस्रो संस्करणको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन्। उद्घाटन खेलमा हिजो साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भएको थियो। जसमा काठमाडौंले जनकपुरलाई पाँच विकेटले हराएकाे थियाे । आजकाे पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिहान ११:४५ बजे आमने-सामने हुँदैछन्। कुशल मल्लकाे […]
पूरा समाचार पढ्नुहोस्